विज्ञापन

अछाम :२० जेठ
अछाममा थप ९ जनामा कोरोनामा कोरोना संक्रमण देखिएको छ।
अछामबाट कलेक्सन स्राव स्याम्पलको सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो ।
जिल्लाको मेल्लेख गाउँपालीकाका ८ जनामामा पोजेटिभ देखिएको छ र मंगलसैन नगरपालिकामा १ जनामा कोरोनो पुष्टि भएको र यस अघि सोमबार मात्रै २ जनामा कोरोना संक्रमणको पुष्टी भैसकेको थियो। पछिल्लो पोजेटिभ देखिएका नौजनाको आधाकारिक रिपोर्ट अहिले नै भन्न नमिल्ने स्वास्थ मन्त्रालयको आधिकारिक संचार बाट प्रष्ट हुने स्वास्थ्य कार्यलय अछामका झनक ढुंगानाले मालिका समाचार लाई जानकारी दिए।
विज्ञापन

अन्य समाचारहरु
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
टर्की भुकम्प : ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय नाघ्यो
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु