June 3, 2023

मालिका समाचार

देशकाे ऐना

अछाम बाढीबाट क्षेती ग्रस्त घर संघीय सरकारले बनाइदिने

सुदुरपश्चिम प्रदेश अछाम जिल्लाको रामरोसशन गाउपालिका वडा नम्बर ५को सैनिमा गत मंगलबार रात्रि गयको बाढीका कारण स्थानीय सैनीबजार बगाउँदा ठुलो संख्यामा ज्यान धनको नोक्सान भएको थियो ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

उक्त घटना दु:खद खबर पछि संघीय गृहमन्त्री राम बहादुर थापाको नेतृत्वको टोलि सेनाको स्काई ट्रक मार्फत राहत सामाग्री बोकेर घाटना स्थनल पुग्नु भएको हो।
घटना स्थल पुगेर क्षति ग्रस्त घर नेपाल सरकारले बनाउने घोषणा गर्नु भएको हो।

गृहमन्त्री राम बहादुर थापा नेतृत्व को टोलिमा उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेकपा नेता तथा सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान स्वार , गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत टोलिमा रहेका थिए ।

विज्ञापन