विज्ञापन

भदौ , २४
बुधबार बिहान राजधानी काबुलमा उपराष्ट्रपति लाई लक्षित गरि भएको आक्रमणमा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ ।
उहाँ अफिस जान लागेका बेला भएको आक्रमणबाट अफगानी इन्टिलिजेन्स सर्भिसका पुर्वप्रमुख समेत रहेकालाई सामान्य चोट पटक लागेको छ ।आक्रमण भैइसके पछि पत्रकारसग कुरा गर्दै उनले आफनो हातमा सामान्य जलन भएको बताएका थिए ।
विज्ञापन

अफगान अधिकारी र विद्रोही समूह तालिवानबिची आधिकारिक वार्ताको तयारी भएको बेला उच्च सरकारी लाई लक्षित गरि बम आक्रमण भएको बताए ।
त्यही प्रक्रियाका लागि अमेरिकाले तालिवानसग वार्ता गरेको हो ।अफगान सरकारसंग वार्ताको वातावरण बनाउन सरकारले जेलमा रहेका तालिवानहरुलाई छोडनु पर्ने र तालिवानले पनि आक्रमण नगर्ने समझदारी बनेको थियो ।
अन्य समाचारहरु
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
टर्की भुकम्प : ज्यान गुमाउनेको संख्या ७ हजार ८ सय नाघ्यो
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु