
असोज ,७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या २ लाक भन्दा बढी पुगेयो ।खतरनाक हुने बताउदै थिए ।
जोन्स हप्किनस का अनुसार अमेरिकामा संक्रमितको संख्या ६८ लाख बढी भइसकेको छ ।विश्र्व्मा संक्रमणको सबैभन्दा धेरै संख्या अमेरिकामा रहेको छ ।

मार्च महिनामा ट्रम्पले देशमा कोरोनाका कारण हुने मृत्यु एक देखी दुई लाखकोबिचमा रहेमा देशले कोरोनविरुदको लडाईमा राम्रो काम गरेको देखाउने बताएका थिए।
तर मृतको संख्या दुई लाख नाघेको कोरोना नियन्त्रणलाई लिएर महामारीको सुरुदेखि नै सोको व्यवस्थापनका लागि आलोचना खेप्दै आएका ट्रम्मका लागि मृतकको यो संख्याले उनले राम्रो काम गर्न नसकेको देखाएको छ ।
अन्य विज्ञहरूले भने सामाजिक दुरी र मास्क प्रयोगमा अमेरिकि जनतामा देखिएको मृत्युको संख्या अनुमान गरिएभन्दा धेरै हुने बताउदै आइरहेका थिए ।
यस्तै उसले संक्रमितका कारण डिसेम्बरमा दैनिक ३ हजार जनासम्मको ज्यान जानसक्ने जनाएको छ ।

अन्य समाचारहरु
उपसभामुखको निर्वाचनमा १० जना अनुपस्थित हुदापनि १६६ मतले रास्वपा कि इन्दिरा रानामगर
इन्द्र चोकमा मेहेन्दी होम सर्बेस भन्दै भिजिटिङ कार्ड बाड्ने को हुन?
पेस्तोलसहित २ जना पक्राउ