March 22, 2023

मालिका समाचार

देशकाे ऐना

इटाली मा पुरातत्वविद् ले फेला परे २०००वर्ष पुरानो रथ

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

पुरातत्वविद् प्रचिन रोम को पोइपेई नगर नजिकै फेला पारेको विशेष समारोहमा प्रयोग हुने एक रथ साब्रजनिक गरेको छ।

पोइपेई नगरको एउटा तबेला नजिकै चारपांग्रे रथ फेला परेको छ । सो त्यही ठाउँमा सन २०१८ तिन ओटा घोडा फेला परेको थियो।

विज्ञापन

अपवाद को रूप मा र राम्ररी संरक्षित रथ फेला परेको बताए को छ।पोइपेईनगर मा भिसुभीअस पहाड मा ज्वालामुखी विष्फोट ले पुरिन पुगेको थियो। उक्त नगरलाई खजानाको रूपमा हेर्दछन्।

इटाली का सांस्कृतिमन्त्री डारिल्ओ फान्चेन्किन बनाउने क्रम जारी र अझै २० हेक्टर क्षेत्र उत्खनन गर्न बाँकी रहेकाले धेरै वर्ष खोजी कार्य गरीरहने बताएका छन्।

नेपल्स को दक्षिण पूर्व मा करिब २३ किलोमिटर फैलिएको प्रचिन सहरमा संयुक्त राष्ट्र संघको सांस्कृतिक सम्पदा क्षेत्रमा सुचिकृत छ।

उक्त स्थान इटाली का अति लोकप्रिय पर्यटकीय क्षेत्र मा पर्छ।तर अहिले कोरोना भाइरस कारण बन्द छ।