विज्ञापन

चैत ,८
कञ्चनपुरस्थितमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन्।
विज्ञापन

बेदकोट नगरपालिका १० दैजी बजारबाट शनिबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिइएको छ।
पक्राउ पर्नेमा बेदकोट १० बस्ने २४ वर्षीय हेमन्त धामी, २२ वर्षीय रामचन्द्र राना, २० वर्षीय उमेश डंगौरा, २२ वर्षीय सुनिल साहु र २० वर्षीय सुरज राना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताएको छ ।
लागुऔषध चरेश १ दशमलव.२४ ग्राम, ब्राउन सुगर, ८ दशमलव ४५ ग्राम बरामद गरेको छ।
उनिहरु बिक्रीको लागि पोका बनाउने क्रममा पक्राउ गर्न सफल भएको डिएसी थापाले जानकारी दियो ।
उनीहरुलाई कारवाहिका लागि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ