विज्ञापन

नेपाल कन्युनिस्ट पार्टी( नेकपा )कर्णाली प्रदेशका संसदीय दलका नेता मुख्यामन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ शाहीलाई प्रमुख जिम्मेवार हटाएका छ्न ।
उनले गरेको कामकारबाही संतोषजनक नभएको भन्दै शाहलाई प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीले जानकारी बताए ।
विज्ञापन

यस्तैगरि उनले नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले सोमबार नै दलको बैठक बोलाएका छ्न ।
मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छ्न ।
शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पाटी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।
विज्ञापन

अन्य समाचारहरु
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन