July 28, 2022

मालिका समाचार

देशकाे ऐना

कैलालीका एक कोरोना संक्रमित पुरुषको बाकेमा मृत्यु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


कार्तिक ,१६
कैलालीमा एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाकेमा मृत्यु भएको छ।

विज्ञापन


कैलाली टीकापुर नगरपालिका वडा न.१ बसोबास गरिएका ६० वर्यीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ।


नेपालगन्ज भेरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


स्वास्थ्यमा समस्य भएपछि कार्तिक १४ गते अस्पतालमा उनलाई भर्ना गरिएको हो।स्वास्थ्यमा सुधार नभएपछि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो।


यो सगै उपचारका लागी बाहीरी जिल्लाहरुबाट बाके जिल्ला लगिएका २० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला फोकल पर्सन श्रेष्ठले बताएका छ्न।


हालसम्म बाके जिल्लामा ५० जना कोरोना संक्रमितको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

विज्ञापन