March 23, 2023

मालिका समाचार

देशकाे ऐना

कैलालीको लम्किचुहा ६, गुलरामा हाइस दुर्घटना

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

कैलालीको लम्की चुहा नगरपालिका वडा-०६, स्थित गुलरा चोक बाट ५० मिटर पूर्व तर्फ बा ४ ख १५२५ नम्बरको हाइस  नेपालगञ्ज बाट धनगडी जाने क्रममा अनियन्त्रित भइ महेन्द्र राजमार्गमा दुर्घटना भयको छ . उक्त हाइसमा बसेका ७ जना सवारीलाई सामान्य चोट पटक लागको  र चालक चाही घटना स्थल छोडी फरार भएका प्रत्यक्ष दर्सिले बताउनुभयो .

दुर्घटनामा परेका १ जना सवारका  अनुसार हाइश धेरै स्पीड नभयको र कल्पना नै  नगर्ने गरि आफै रोड बाट १० मिटर तल खोल्सामा खसेको बताउनुभयो. दुर्घटनामा परका सबै को नजिकै रहेको मालिका मोडल पोलिकिल्निकमा उपचार भइ रहेको छ. प्रहरी प्रशासन स्थानियाको सहयोगले पल्टीयको हाइशलाई उठाइसकेका छन् .भिडियो हेर्न तल क्लिक गर्नुहोस .

विज्ञापन