विज्ञापन

असोज ,२०
सप्तरी राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमण भएपछि गाउँपालिकाको सबै काम बन्दाबन्दी गरिएको छ ।
विज्ञापन

गाउँपालिकाका अध्यक्ष ६० वर्यीया पुरुष र कृषि शाखाका संयोजक ५७ वर्यीया पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको बताएको थियो ।
उहाँको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दुबै जनामा कोरोना संक्रमण पुष्टि भएपछि काम बन्दाबन्दी गरिएको हो ।
यस्तैगरी सवास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उहाँका ४० वर्यीय छोरा , १५ र ८ वर्यीया नातीमा कोरोना पुष्टि भएको जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सुचना नभए सम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको बताए ।
विज्ञापन

अन्य समाचारहरु
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा
कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान
पछिल्लो २४ घण्टामा विश्वमा थपिए ८ लाखभन्दा बढी कोरोना संक्रमित