विज्ञापन

काठमाडौ २ भदौ
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ ।
घिमिरेल्ल मंगलवार १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए
उहाँको जन्म वि.स. १९७६ असोज ७ गते लमजुङजिल्लाको पुस्तुन गाउँमा भएको हो ।
विज्ञापन

घिमिरे आफ्ना कथन हरु स्वच्छन्दतावादी भावधारा संगै परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार पनि हुन्।
घिमिरे बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभाका धनी हुन्।
घिमिरेको निधन संगै राष्ट्रले एक कथन तारा गुमाएको छ।।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ