विज्ञापन

फागुन १५, कैलाली।
गौरीगगां नगरपालिका ५ अण्डैया मा सनिबार दिउँसो १२ बजे बालिका बोडिङ् स्कुल मा छाउपडी प्रथा सम्बन्धी सडक नाटक कार्यक्रम प्रदर्शन गरीएको थियो।
विज्ञापन

उक्त कार्यक्रम को सन्चालन नरेस कार्की ले गरेका थिए भने प्रमुख अतिथि गौरीगगां नगरपालिका का वडाअदक्ष जंगबहादुर बि•क र सक्षम छोरी क्याम्पेन संयोजक कुसुम बिसी गरेका थिए।
यस कार्यक्रमको उद्देश्य समाजमा भएको कुसंस्कार हटाउन र सव्य समाज निर्माण गर्नु हो।
विज्ञापन

अन्य समाचारहरु
श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रम सम्पन्न
स्थानीय युवाको सक्रियता चाप्टेमा काठेपुल निर्माण
अछामको तिमिलसैनका २२ जना विध्यार्थिलाई शैक्षिक सामाग्री बितरण