असोज , १३
प्युठानमा सडकलाई असर पर्नेगरी सडक र किनारामा जथाभावी घडेरी निर्माण गर्नाले मुल सडकलाई धेरै क्षति पुगेको छ ।अहिले सडक पहिरोको उच्च जोखिममा रहेको बताए ।

स्थानीय तहहरुले शाका सडक निर्माण गर्दा सडक डिभिजन कार्यालयलाई जानकारी नगराई सडक खन्ने गरेको सडक डिभिजन कार्यालय प्युठानको भनाइ छ।
यसरी जथाभावी सडक खन्दा राजमार्गलाई धेरै क्षति पुगेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्युठानका प्रमुख विनोदप्रसाद सापकोटाले बताए ।

यसरी बिग्रेको सडक समयमा मर्मत नहुदा यात्रुले दु:ख बेहोर्नु परेको छ ।पनी पर्नेबितिकै पहिरो चलेर दिनहुुँ अवरुद हुने गरेको ।
मुल सडकको माथी र तलबाट जथाभावी शाखा सडक विस्तार र घडेरी खारेका कारणले यस पटक कहिले पहिरो नजाने ठाँउहरुमा पनि पहिरो गएको उनले बताए ।
सडक किनारामा जग्गा भएकाहरुले ढुगा निकालेर डुगांको व्यापार समेत गर्न थालेका छ्न ;उनले भने ,सहायक राजमार्गमा तस्तो गर्न नपाइने हो । सरोकारवाला निकायले रोक्न योजना बनाउन सकेनन् उनले बताए ।
अन्य समाचारहरु
समाजसेवी भरत रावलद्वारा टीकापुर अस्पताललाई व्हीलचेयर हस्तान्तरण
शबाना आजमी : जसले काठमाडौंका चिसो अभिनयलाई तताएर गइन् !
काठमाडौंको मेयरले पेटमा लात मार्दा धरानका मेयरको महिनाभरको तलब