March 27, 2023

मालिका समाचार

देशकाे ऐना

थपिए २ हजार ९सय ४२कोरोना संक्रमित

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


कार्तिक ,२

नेपालमा थप २ हजार ९४२जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा २ हजार ९४२जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।

विज्ञापन


यस्तैगरी पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमित बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।


संक्रमितमध्य नेपालमा अहिलेसम्म ९२ हजार १६६ जना निको भएको छ ।

यस दिन कोरोनाबाट २ हजार ३२६ जना कोरोनाबाट मुक्त भएका छन । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९पुगेको छ।


पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पिसिआर परिक्षण गरिएको छ।देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको मन्त्रालयले जनाएको छ।


पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परिक्ष गरिएको छ।