विज्ञापन

कार्तिक ,७
विज्ञापन

नेपालमा थप ४ हजार ४९९जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टामा ४हजार ४९९जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका डा.जागेश्रर गौतमले बताए ।
यस्तैगरी ,पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमित बाट मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या १ लाख ५३हजार ८ सय पुगेको छ।
यस दिन कोरोनाबाट २ हजार ६६८ जना कोरोनाबाट मुक्त भएका छन । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८२९पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१
रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा जम्मा १६ हजार ८ सय पीसीआर परिक्षण गरिएका छ्न ।
विज्ञापन

अन्य समाचारहरु
टीकापुर खानेपानी निर्वाचनमा १५%मतदाता बाहिर रहेको स्थानीयको तथ्यांक बाहिरियो
कस्तो चिया पिउनुहुन्छ ? जानि राख्नुस् अदुवा चियाका फाइदै फाइदा
कोभिड–१९ को भाइरस फ्रोजन मासुमा एक महिनासम्म बाँच्न सक्छः अनुसन्धान