विज्ञापन

कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ।आजै काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजिटिभ आएको छ ।
काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापनमा खटिने ३१ जना कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको हो।
विज्ञापन

महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारी हरुको आरडीटी परीक्षण गरेको थियो ।
र्यापिड टेस्टमार्फत पोजेटिभ आएका सफाइ कर्मचारी हरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाइएको जनस्वास्थ्य शाखाकाले जनाएको छ।
पछिल्लो स्वास्थ मन्त्रालयको रिपोर्ट अनुसार मितिको संख्या २६७ पुगिसकेको छ भारतबाट आउने संभावित नेपाली हरुको संख्या पनि धेरै देखिन्छ र सरकारलाई चुनौती बन्दै गएको छ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ