विज्ञापन

टीकापुर ४ भदौ
टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एकता नगर शिविरमा बिहिवार धारिलो बस्तु प्रहार बाट एक जना घाइते भएका छ्न ।
बिहिवार छोरा दही लिन भनी बजार पुगेका प्रकाश बहादुर दमाईका छोरा लाई एक युवाको समुहले खुकुरी देखाएर तर्साउदै लखेटी कुटपिट गरेको थाहा पाउदा त्यसो किन गरेको हो भनि सोध्न गएको बेला आफुमाथि खुकुरी प्रहार भएको पीडित प्रकाश बहादुर दमाईले मालिका समाचार लाई बताए ।
विज्ञापन

उक्त घटनाका दोषी दुइजना इलाका प्रहरी कार्यलय टीकापुरले थुनामा राखेर अनुसन्धान भैरहेको अनुसन्धानका क्रममा खुकुरी प्रयोग नभई आतमा लगाएको औँठीले हानेको पिडकले कबुलेको इलाका प्रहरी कार्यलय प्रमुख मधुसूदन न्यौपानेले मालिका समाचार लाई टेलीफोनमा बताउनु भयो ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास