June 7, 2023

मालिका समाचार

देशकाे ऐना

नक्कली मह सहित भारतीय नागरिक पक्राउ

कैलालीको लम्किचुहा नगरपालिकाको वडा न ९ स्थित सोनपुर नदीको छेउमा अस्थाई रुपले बस्दै आइरहेका केहि भारतीय नागरिकले उक्त छेत्रको आसपासका ठाउँमा नक्कली मह बनाई बेचिरहेका बेला स्थानिय मह व्यावसायि प्रदिप न्यौपाने लगायत अन्य स्थानीयको पहलमा उनीहरुलाई प्रहरीले कानुनी दायरामा लगेको छ, यिनीहरुले बनायको मह यकदमै अस्वस्थ रहेको मौरी व्यवसायी कृष्ण भारती ले बताउनु भयो.

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

यस्तो मह खाय स्वास्थ्य मानिसनै बिरामी हुने भयको हुदा यो मह फ्रीमा दियनि नखाने उहाको भनाई छ, तर भारतीय नागरिक संग यहि मह ५०० देखि १२०० सम्म हालेर खायको स्थानीय भन्छन, मौरी को सुद्ध मह ५०० देखि ८०० सम्म मा स्रोत र स्थानको आधारमा पाहिने व्यवसायी कृष्ण भारती ले बताउनु भयो तर भारतीय नागरिकले चाही हामीले खरिद गरेर बेच्ने भन्दै आसपासका मौरी किसान को नाम बेच्ने गरेको पाइयो, यस्तो महमा चिनी, फिटकरी, खाने कलर, सिसमको पात लगायत अन्य केमिकल हालेको हुन्छ र यस्तो मह खाय, ग्यासटिक, हैजा, आऊ, जलमासी को समस्या हुने एकजना मौरी किसानको भनाई रहेको थियो.

भिडियो हेर्न तल क्लिक गर्नुहोस ..

विज्ञापन