विज्ञापन

असोज , २०
नेपालमा थप १ हजार ५ सय ५१ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ९०हजार ८१४ पुगेको जनाएको छ।
विज्ञापन

यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ६७ हजार ५ सय ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५६३ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार भन्दा बढीको पिसिआर परिक्षण भएको छ ।
यस्तैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनाबाट निको भएका छ्न ।
अन्य समाचारहरु
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
छाला जोगाएर खेलौं रंग
सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगरद्वारा महाकाली सिँचाई नहरको सरसफाई