June 5, 2023

मालिका समाचार

देशकाे ऐना

नेपालमा थपिए २ हजार ७१ कोरोना संक्रमित


असोज , २५
देशभर थप २ हजार ७१कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप २हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख सात हजार ७५५ पुगेको छ।


यो सगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ७५ हजार ८0४ पुगेको छ ।

विज्ञापन

पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट १ हजार ५५२ संक्रमित मुक्त भएका छ्न ।