March 21, 2023

मालिका समाचार

देशकाे ऐना

नेपालमा थपिए ९७५ कोरोना संक्रमित , ११ जनाको मृत्यु

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


भदौ , २२
नेपालमा थप ९ सय ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको स्वासथ्य तथा मन्त्रलयले जनाएको छ । मन्त्रालयका प्रवत्ता डा .जागेश्वर गौतमले बताए ।


यस्तैगरी पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
नेपालमा संक्रमितको कुल सङख्या ४६,२३६ पुगेको छ ।अहिलेसम्म नेपालमा ३०० जनाको कोभिड १९ का कारणले मृत्यु भएको छ ।

विज्ञापन


संक्रमितमध्ये नेपालमा अहिलेसम्म ३०, ६७७ जना निको भएको छ ।