विज्ञापन

असोज , ४
देशभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना संक्रनण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विज्ञापन

प्रवत्ता डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६४ हजार १ सय २२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुत्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १०जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अन्य समाचारहरु
अब नेपालगन्जमै घुँडाको ‘पूर्ण जोर्नी प्रत्यारोपण’
नेपालमा भेटिए हैजाका बिरामी, सतर्क रहन आग्रह
किन छ, रातो मासु हानिकारक ?