विज्ञापन

भदौ , २६
नेपालमा थप १, ४५४ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन । पछिल्लो २४ घण्टा १,४५४ जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवत्ता डा.जागेश्रर गौतमले बताए ।
यस्तैगरी पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या ५१,९१९पुगेको छ ।
विज्ञापन

अहिलेसम्म नेपालमा ३२२जनाको कोभिड १९ का कारणले मृत्यु भएको छ ।संक्रमितमध्य नेपालमा अहिलेसम्म ३६,६७२जना निको भएको छ ।
अन्य समाचारहरु
कैलालीका धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमण.
टीकापुर नगरपालिका वडा नम्बर २मा ४दिने स्वास्थ शिविर संचालन
किन रिसाहा हुँदै गएका छन् महिलाहरू ?