विज्ञापन

भदौ , १०
नेपालमा थप ८८५ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन । पछिल्लो २४ घन्टामा ८८५ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले बताए ।
यस्तैगरि २४ घन्टामा ३८५ जना निको भएर घर फर्किएका छन । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवत्ता डा. जागेश्रर गौतमले जानकारी दिए ।
विज्ञापन

पछिल्लो २४ घन्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन ।त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेका छ्न ।
अन्य समाचारहरु
एकै दिन १७ जनामा कोरोना सङ्क्रमण देखियो
सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
छाला जोगाएर खेलौं रंग