August 10, 2022

मालिका समाचार

देशकाे ऐना

बाघ मृत्युअवस्थामा फेला परेयो

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

पुष , २८
चितवन कालिका नगरपालिकास्थित –१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ ।

विज्ञापन

यस्तैगरी , डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने क्रममा नजिकै रहेको कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा फेला पारिएको हो ।

बालकृष्णका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ ।

बाघको महत्त्वपूर्ण अंङगहरु जुँगा , छाला , नङग्रा र दाहा सुरक्षित रहेको बताएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ ।

विज्ञापन