विज्ञापन

पुष , २८
चितवन कालिका नगरपालिकास्थित –१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ ।
यस्तैगरी , डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने क्रममा नजिकै रहेको कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा फेला पारिएको हो ।
विज्ञापन

बालकृष्णका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ ।
बाघको महत्त्वपूर्ण अंङगहरु जुँगा , छाला , नङग्रा र दाहा सुरक्षित रहेको बताएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास