विज्ञापन

नेपाल कम्युनिस्ट पार्टी (नेकपाका ) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा वार्ता जारी छ।
बुधबार बिहान सवा ११ बजेदेखि दुई अध्यक्ष बीच वार्ता जारी छ।वार्तामा मन्त्रीपरिषद पुर्नगठन , संवैधानिक तथा राजनीतिक नियुक्ति ,पाटी एकताका बाकी काम टुंग्याउने लगायत विषयमा छलफल भइरहेको छ ।
विज्ञापन

यस्तै गएको असोज ४ को सचिवालय बैठकले एकताको बाकी काम टुंग्याउने मस्यौदा तयार पार्न र मन्त्रीपरिषद पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएको उनले बताए ।
दुई नेताबिच मन्त्रीमण्डल पुनर्गठनका विषयमा लामो समयदेखी कुराकानी भएपनि मिल्न सकेको छैन ।
विज्ञापन

अन्य समाचारहरु
राप्रपा नेपालद्धारा पार्टी एकताका लागि वार्तासमिति गठन
विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन
उपसभामुख इन्दिरा रानाले रास्वपाबाट दिइन् राजीनामा