June 7, 2023

मालिका समाचार

देशकाे ऐना

बालुवाटारमा ओली र प्रचण्ड बीच वार्ता


नेपाल कम्युनिस्ट पार्टी (नेकपाका ) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा वार्ता जारी छ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


बुधबार बिहान सवा ११ बजेदेखि दुई अध्यक्ष बीच वार्ता जारी छ।वार्तामा मन्त्रीपरिषद पुर्नगठन , संवैधानिक तथा राजनीतिक नियुक्ति ,पाटी एकताका बाकी काम टुंग्याउने लगायत विषयमा छलफल भइरहेको
छ।


यस्तै गएको असोज ४ को सचिवालय बैठकले एकताको बाकी काम टुंग्याउने मस्यौदा तयार पार्न र मन्त्रीपरिषद पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिएको उनले बताए ।

विज्ञापन


दुई नेताबिच मन्त्रीमण्डल पुनर्गठनका विषयमा लामो समयदेखी कुराकानी भएपनि मिल्न सकेको छैन ।