विज्ञापन


लम्की, कैलाली : लम्कीचुहा नगरपालिका मा रहेको स्वतन्त्र बिधार्थी संघ ले बैतडी मा बलात्कार पछि हत्या भएकी भागीरथी भट्टको घटना का दोषी लाई चाडो भन्दा चाडो पत्ता लगाइ कडा सजाय दिदै पडक परिवारलाई न्याय दिलाउनका निम्ति बिहिबार नारा सहितको माग गरेका छन् , कार्यक्रममा लम्की क्षेत्रका विभिन्न बिधालय बाट बिधार्थीहरु सहभागी भएका थिए, बाकी तलको भिडियोमा हेर्नुहोस …
अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ