विज्ञापन

कार्तिक ,६
ललितपुर बालकुमारीस्थित मर्निङ वाकको लागि निस्केका दुई जनालाई गाडीले ठक्कर दिदा एकको मृत्यु भएको छ।
नगरपालिका -४ इमाडोलका ७८ वर्यीय बाबुकाजी महर्जन बिहीबार बिहान मृत्यु भएको हो। प्रहरीका अनुसार उनिहरुलाई बालकुमार लाई पुलमुनि गाडीले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।
विज्ञापन

सोही ठाउँका ७० वर्यीय भाइलाल महर्जन घाइते छ्न ।अहिले उनको बिएन्डबी अस्पतालमा उपचार भएरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।
ठक्कर दिने गाडी फेला परेको छैन ।गाडीको खोजी भइरहेको जनाएको छ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ