विज्ञापन

असोज ,१५
मुख्य सचिव लोक्दर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छ्न ।
विज्ञापन

रेग्मीको राजीनामा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत पनि गरेको एक मन्त्रीले बताए ।बिहीबार बिहान बसेको मन्त्रीपरिषद बैठेकमा रेग्मीको राजीनामा स्वीकृत भएको उनले बताए ।
यस्तै रेग्मीले असोज २२ पछि राजीनामा दिएको वा कर्यकाल सकिएर अवकाश दिएको भए चन्द्रकुमार घिमिरे ,विश्रानाथ ओली र मधुसुदन अधिकारी मुख्यसचिव दावेदार हुने थिए ।
यस्तैगरी रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिदै थियो । उनले कार्यकाल सकिनु दुई साताअघि नै राजीनामा गरेकाले सचीवहरु शंकरदास वैरागी , मोहोनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार छ्न, उनले भने ।
विज्ञापन

अन्य समाचारहरु
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता
गठबन्धन दलका क्रियाकलापका कारण संघीयता बदनाम भयो : अध्यक्ष ओली