विज्ञापन

उत्सृखल भिडियो बनाइ राष्ट्रिय झण्डा जलाउने युवक पक्राउ परेका छन् । राष्ट्रिय झण्डा जलाएर त्यसलाई भिडियो बनाएर सार्वजनिक गर्ने इजास लिम्बु पक्राउ परेका हुन् ।
लिम्बुलाई काठमाडौं बाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका लिम्बू क्यामेरा पर्सन रहेको समेत खुलेको छ ।
विज्ञापन

लिम्बूसहितको समूहले देशद्रोही नामको म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेर त्यसलाई सार्वजनिक गरेका थिए । भिडियोका गायक गेल्जङ दोर्जे तामाङ लगायतको खोजी जारी रहेको महाशाखाले जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास