विज्ञापन

कार्तिक ,१२
रुपेन्देहीमा थप एकजना कोरोना भाइरसका कारणले मृत्यु भएको छ।
सिद्धार्थनगर गाउँपालिका -३ खाजहानाका ५२ वर्यीय पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा उनको मृत्यु भएको छ।
कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयुमा भर्ना भएका उपचारका क्रममा मंगलबार साझ मृत्यु भएको अस्पतालका प्रवक्त डा. नारायण पोखरेलले जानकारी दिए ।
विज्ञापन

भीम अस्पतालमा भेन्टिलेटर जडान भएको तीन महिना पुगिसक्दा पनि संचालन गर्ने जनशक्ति नहुदा बिरामी राम्रो उपचार नपाउदा मृत्युवरण भएको भैरहवाका अगुवाहरूले बताए ।
विज्ञापन

अन्य समाचारहरु
कैलालीका धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमण.
टीकापुर नगरपालिका वडा नम्बर २मा ४दिने स्वास्थ शिविर संचालन
किन रिसाहा हुँदै गएका छन् महिलाहरू ?