March 22, 2023

मालिका समाचार

देशकाे ऐना

रेल हेर्न जनकपुरधाम सर्वसाधारणको भिड

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta


असोज , २
जनकपुरमा ६ वर्ष भन्दापछी जनकपुर जयनगर रेल सेवा संचालन हुने भएको छ ।

रेल हेर्न जनसागर उर्लियो जनकपुर


जनकपुरधाममा लगभग सात वर्ष पछि रेल आउन थालेपछि जनकपुरधामको रेल्वे स्टेसनमा बच्चादेख वृद्ध सम्म उत्साहित भएर बिहान ९ बजेदेखि नै स्थानीय रेलको पर्खाइमा बसिरहेका छन ।

विज्ञापन


रेल विभागका जनकपुर साइड इन्जिनियर विनोद प्रसाद ओझाका अनुसार आज ११ बजेदेखी १ बजेको बिचमा ट्रयालका लागि भारतको जयनगर स्टेसनबाट रेल जनकपुर पुुुुुगेको हो ।


रेल भारतको जय नगरबाट निस्केको नेेेपाल को जनकपुर धामको लागी निस्किसकेको जनाएको थियो ।