असोज ,१५
रौतहटको गुरुडस्थित रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिला मृत्यु अवस्थामा भेटिएकी छ्न ।
विज्ञापन

यस्तै कटानी बजारका एक युवकसंग शारीरिक सम्बन्ध राखेको भन्दै उनकै श्रीमान सुमन राउतले वडा अध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएको उनले बताए ।
प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर स्वास्थ जांच गराएको थियो ।हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहतका डीएसपी भरत श्रेष्ठले बताए ।
विज्ञापन

प्रहरीले ती महिला लाई छारेरोगको बिमारी रहेको र लामो समयदेखि औषधी सेवन गरिएको बताएको छ। प्रहरीका अनुसार राधिकाका श्रीमानले पनि आफ्नी पत्नीमा छारेरोगको समस्या रहेको उनले बताए छन ।
हिरासतमा उनलाई यातना दिएको खुलेपछि रौतहटका प्रहरीअधिकारीहरु पनि अनुसन्धान लगेका थिए।
अन्य समाचारहरु
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु
ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी