विज्ञापन

असोज ,२२
दाङ घोराही नगरपालिका -४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विकले ७ वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छ्न ।
यस्तै बुधबार दिउँसो करिब पौने ४ बजेतिर काठमाडौं महानगरपालिका महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानीयले पनि देखेका थिए ।
विज्ञापन

बालिकाको उदारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए ।
ती बालिका सोही स्थानकै भएको महानगरीय प्रहरी परिसर ,काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र राठौरले बताए ।
बलात्कारको प्रयास हो कि के हो भनेर यकिनका साथ भन सकिएको छैन ।
विकले बालिकालाई फकाएर लगेको उनले बताए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
अन्य समाचारहरु
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २८ जना घाइते
बर्दियामा बाघको आक्रमणबाट दुईजना महिलाको मृत्यु
ग्लोबल ओरियन्स नेपाल प्रा.लि. को नामबाट ठगी गर्ने ८ जना पक्राउ