मनोरञ्न

अस्पतामैं मनाए नर्सले तीज

बिज्ञापन

भदौ , ५
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकी नर्सले अस्पतालमै तीज मनाएका छन ।उनिहरुले कोरोनाबाट बच्ने सन्देशमुलक गीत गाउँदै तीज मनाए ।

बिज्ञापन


कोरोना महामारीमा दिन रात जनताको उपचारमा खटीएकी नर्सले चाडपर्वमा पनि जनतालाई सचेत गराउने गरि तीजको गीत गाएर महामारीविरुद सन्देश छरेको असपतालकी नर्सिङ इन्चार्ज ज्योती पौडेलले बताए ।


उनले गीतमा संक्रमणबाट जोगिन सरसफाइमा ध्यान दिने , विनाकाम बाहिर ननिस्कने ,घरभित्र बसने ,मनोबल उच्च राख्ने , साबुनपानीले हात धुने ,पौषिटक आहार खाने जस्ता सन्देश समेटिएको थियोे ।


प्रदेश ५ का सामाजिक विकासका मन्त्रलयका प्रवक्ता डा .पुष्पराज पौडेलले नर्सहरुलाई जनचेतनामूलक गीत गाउन निर्देशन दिएका थिए । सोही आग्रहबमोजिम नर्सले गीत गाएर रेकर्ड गरियो ।

बिज्ञापन

Leave a Reply