राजनीति

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

बिज्ञापन


असोज ,२
नेपाल कम्युनिस्ट पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।


भोलि मनाइने संविधान दिवसको तयारीमा मन्त्रीहरु व्यस्त हुनु पर्ने भएकाले आजको बैठक स्थगित गरिएको बताएको छ ।


पाटी प्रवत्ता नारायणकाजी श्रेष्ठका अनुसार उत्त बैठक अब आइतबार बिहान ११ बजे पेरिसडांडामा बस्नेछ ।


यसअघि सबै सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुटावरमा बस्दै आएका थिए ।

बिज्ञापन


तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको पेरिसडाडामा पहिलो पटक लेकपा सचिवालय बैठक बस्न लागेको हो ।


त्यस्तैगरी अध्यक्षदय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने सहमति भएपछी पार्टी बैठक पेरिसडाडामा बस्ने निर्णय भएको हो ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply