स्वास्थ तथा सरसफाइ

कैलालीमा निषेधाज्ञा गर्ने निर्णय

बिज्ञापन

कैलाली ३ भदौ
कैलाली जिल्लामा बिहिवार मध्य रात्री बाट लागुहुने गरि १० दिन सम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीच बुधबार बसेको बैठकले आगामी १४ भदौ सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

बिज्ञापन
प्रमुख जिल्ला अधिकारि यज्ञराज बोहरा अध्यक्षतामा भएको निर्णयको कपि जस्ताको तस्तै

बिहिवार मध्य रात्रिबाट लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सो अवधीमा अत्यावश्यक बाहेकका सम्पूर्ण गतिविधि बन्द हुने बताए ।

अत्यावश्यक बस्तु हरुमा खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवाहरु सञ्चालनमा रहने जानकारी दिए । निषेधाज्ञा अबधिमा अत्यावश्यकबाहेकका सबै सेवा हरु पुर्ण रुपमा बन्द रहने छ्न ।

बिज्ञापन

Leave a Reply