घटना समाचारस्वास्थ तथा सरसफाइ

थपिदै कोरोना संक्रमण चुलिदै समस्या काठमाडौ सफाइ कर्मचारी ३१जना र्यापिड टेस्टमा पोजेटिभ

बिज्ञापन

कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ।आजै काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजिटिभ आएको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापनमा खटिने ३१ जना कर्मचारीमा आरडीटी पोजेटिभ देखिएको हो।

महानगरको वातावरण व्यवस्था विभागले शुक्रबार महानगरका सफाई कर्मचारी हरुको आरडीटी परीक्षण गरेको थियो ।

र्‍यापिड टेस्टमार्फत पोजेटिभ आएका सफाइ कर्मचारी हरुको स्वाब पीसीआर विधिबाट परिक्षण गर्न पठाइएको जनस्वास्थ्य शाखाकाले जनाएको छ।

पछिल्लो स्वास्थ मन्त्रालयको रिपोर्ट अनुसार मितिको संख्या २६७ पुगिसकेको छ भारतबाट आउने संभावित नेपाली हरुको संख्या पनि धेरै देखिन्छ र सरकारलाई चुनौती बन्दै गएको छ।

बिज्ञापन

Leave a Reply