स्वास्थ तथा सरसफाइ

नेपालमा थप १३५६ कोरोना संक्रमित ,२ जनाको मृत्यु

बिज्ञापन


असोज ,६

बिज्ञापन

नेपालमा थप १३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएका छन ।पछिल्लो २४ घण्टा १३५६ जना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवत्ता डा.जागेश्रर गौतमले बताए ।


यस्तैगरी पछिल्लो २४ घण्टामा २जनाको मृत्यु भएको छ । नेपालमा संक्रमितको कुल सङख्या ६६ हजार ६३२पुगेको छ ।


संक्रमितमध्य नेपालमा अहिलेसम्म ४८ हजार ६१जना निको भएको छ ।

बिज्ञापन

Leave a Reply