स्वास्थ तथा सरसफाइ

नेपालमा थप १३ सय २५ जनामा कोरोन संक्रमित , १० जनाको मृत्यु

बिज्ञापन


असोज , ४
देशभर १३ सय २५ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना संक्रनण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रवत्ता डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६४ हजार १ सय २२ पुगेको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुत्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको छ ।


पछिल्लो २४ घण्टामा नेपालमा थप १०जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन

Leave a Reply