स्वास्थ तथा सरसफाइ

नेपालमा थप १५ सय २९ कोरोना संक्रमित ,७ जनाको मृत्यु

बिज्ञापन


असोज , १४
नेपालमा थप १५ सय २९ कोरोना संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा थप १५ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रवक्त डा. जागेश्रर गौतमका अनुसार नयाँ थपिएका कोरोना संक्रमितसगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७७हजार ८ सय १७ पुगेको छ ।


यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १,हजार ५७ जना डिस्चार्ज भएका छन ।यो सगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४००सय २८ पुगेको छ ।


पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन


योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९८रहेको छ ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply