घटना समाचार

बुवाले घरमा आगो जलाउँदा दुई छोराको मृत्यु , एक घाइते

बिज्ञापन


पुस , २९

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकास्थित – दुदुल्लीमा बुवाले घरमा आगो जलाउँदा दुई छोरा मृत्यु भएका छ्न , भने अर्को एक चार वर्यीय छोरा घाइते भएका छ्न ।

भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो ।

भैरेले घरायसी झगडाका कारणले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा गणेश र मनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।

बिज्ञापन

भैरेले विष सेवन गरेर आफू पनि गम्भीरअवस्था रहेको उनले बताए ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply