घटना समाचार

बैतडीमा जीप दुर्घटना हुदा ५ जना घाइते

बिज्ञापन


असोज ,२३
पन्चेश्वर गाउँपालिकाको आम्चोरादेखि कुलाउतर्फ जाँदै गरेको से १ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको छ।

जीप दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

यस्तैगरि जीप सडकबाट ३० मिटर तल खसेको बताइएको छ।

जीपमा सवारी १० जना मध्ये ५ जना सामान्य घाइते भएका र उनिहरुको स्थानीय स्वासथ्यचौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

बिज्ञापन

अहिले दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply