घटना समाचार

भजनी नगरपालिका को खेतमा युवक मृत अवस्थामा भेटिए

बिज्ञापन

प्रेम भट्टराई राष्ट्रप्रेमी भदौ ६ टीकापुर भजनी नगरपालिका वडा नम्बर ३ दैलेखी टोल बस्ने धनपती कडयतका कान्छो छोरा बर्ष ३०का सागर कडायत आफ्नै खेतमा मृत भेटिएको मृतकका दाइ सुरेश कडायतले मालिका समाचारलाई बताए ।

बिज्ञापन

कडायतको सर्प दन्सका कारण मृत्यु भएको हुनसक्ने मृतकका आफन्त हरुले बताएका छ्न।
मृतकको शव पोस्टमाडमका लागी नि टीकापुर अस्पतालमा राखिएको छ। अस्पताल स्रोतका अनुसार आज सनिवार रहेको र संबंधित स्वास्थ्यकर्मीको द्वारा पोस्टम आइतबार मात्र हुनसक्ने अस्पताल स्रोतले जनाएको छ।

बिज्ञापन

Leave a Reply