राजनीति

मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुगां प्रहार गरियो

बिज्ञापन


असोज ,१९
मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरिएको छ । ढुंगा प्रहार गरेको आरोपमा पक्राउ परेकाहरू नेपाली कांग्रेसका कार्याकर्ता रहेको बताएको छ।

बिज्ञापन


यस्तैगरी काठमाडौबाट फर्कदै गरेका मुख्यमन्त्री पोखरेल चढेको गाडीमाथी आइतबार साझ चौराहमा ढुंगा प्रहार गरेको हो।


ढुंगा प्रहारमा संलग्न रहेको भन्दै नेविसंघ उपसभापति मुक्तिराज पौडेल पनि पक्राउ परेका छ्न ।


कांग्रेसका नेताहरू हलिलाल पाण्डे ,शिव गौरे , विष्णु पोखरेल , ज्ञानेन्द्र कार्की र पत्रकार कमला पाण्डे पक्राउ परेका थिए ।


पत्रकार पाण्डे समाचार संकलनमा गएको बताएको छ।


बुटवलबाट राजधानी दाङ सार्ने विरोधमा कांग्रेसले आन्दोलन गरिएको छ।आज बिहान १० बजे प्रदेश सभा भवन घेराउ गर्ने कार्यक्रम कांग्रेसले राखेको छ।
यस्तैगरी आजै प्रदेशसभामा स्थायी राजधानीबारे छलफल हुदैछ ।

बिज्ञापन

Leave a Reply