प्रवास

मुम्बईमा प्रवासी नेपाली संघको होली स्नेहा सम्मेलन सम्मन्न

बिज्ञापन

मुम्बई । प्रवासी नेपाली संघ मुम्बईको आयोजनामा होली स्नेहा सम्मेल सम्पन्न भएको छ । प्रवासी नेपाली संघ भारत महाराष्ट–गुजरात सयुक्त राज्य समिति अन्तर्गत पर्ने मिरा–भायन्दर नगर समितिको मातहत रहेको मेडतिया गोल्डेनेष्ट कुइन पार्क प्रारम्भिक समितिको आयोजनामा होली स्नेहा सम्मेलन प्रारम्भिक समितिका अध्यक्ष जगत भुलको अध्यक्षतामा र प्रवासी नेपाली संघ भारतका केन्द्रिय उपाध्यक्ष डम्बर रावलको प्रमुख आथित्वमा, राज्य सदस्य तथा मिरा भायन्दर नगर समितिका अध्यक्ष भिम बहादुर खड्काको विशिष्ट अथित्वमा सम्पन्न भएको छ । उक्त अवसरमा अथिती राज्य सदस्य नगर सल्लाकार रमेश कुँवर, नगर सल्लाहाकार राज्य सदस्य नगर उपाध्यक्ष जया बिष्ट राज्य सदस्य नगर सचिब खडक बि क नगर कोषाध्यक्ष भरत लुहार, नगर सदस्य नगर सल्लाहकार चित्र मान लुहार जगत भूल नवराज तामराकार महेस बाब्ली, भूल एकता समाजका मिरा भायन्दर एरियाका अध्यक्ष खडक भूल लगायत अन्य मेडतिया नगरका सदस्यहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै स्वागत मन्तब्य प्रारम्भिक समितिका उपाध्यक्ष महेश बाब्लीले राख्नुभएको थियो भने मन्तव्य दिनेहरुमा भूल एकता समाजका मिरा भायन्दर एरियाका अध्यक्ष खडक भूल, हाडकेस प्रारम्भिक समितिका अध्यक्ष प्रेम भूल, राज्य सदस्य तथा नगर सचिब खडक बि क, नगर सल्लाहाकार चित्रमान लुहार, राज्य सदस्य नगर सल्लाकार रमेस कुँवर, राज्य सदस्य नगर उपाध्यक्ष जया बिष्ट, राज्य सदस्य मीरा भयन्दर नगर समितिका अध्यक्ष भिम बहादुर खडका राख्नुभएको थियो भने होली स्नेह सम्मेलन र्बैठकको मार्गदर्शन प्र.ने.स. भारत केन्द्रिय उपाध्यक्ष डम्मर रावलले गर्नुभएको थियो । क्रार्यकर्मको संचालन मेडतिया प्रारम्भिक समितिका सचिब भरत लुहारले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन