सहयोग तथा उदार

रेल कम्पनीले माग्यो १ सय २९ कर्मचारी

बिज्ञापन

भदौ , ३०
जनकपुर जयनगर रेल संचालनका लागि कम्पनीले २९ वटा पदपूर्तिका लागि १ सय २९ जना कर्मचारी माग गरेको हो।


कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धादारा कर्मचारीहरु परिपुर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ ।


यस्तैगरि कम्पनीले प्रसासनतर्फ एक जना शाका अधिकृत , कानुन तर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको माग गरेको छ ।


सव इन्जिनियर , साहायक स्टेसन मास्टर , प्रमुख प्रशासन साहायक ,लेखापाल , कम्प्युटरअपरेटर , क्यासियर , टिकट बिक्रता सहायक , टिकट कलेक्टर , हेलपर , कार्यालय सगयोगी पदका लागी समेत विज्ञापन आहान गरिएको छ ।

बिज्ञापन


आवेदकले असोज १२ गतेभित्र रेल कम्पनीको वेबसाईट https://nepalrailway.org/मार्फत विभिन्न विज्ञापनमा अनलाईन दरखास्त भर्न सक्ने जनाएको छ।


यसमा समान्या लेखपढ गर्नेदेखि लिएर स्तानक गरेकाहरुले समेत सहभागी हुन सक्ने छ्न ।


यस कम्पनिले अधिकृतको लागि १०००रुपैयाँ , सहायक स्तरको लागी ४००रुपैयाँ र श्रेणी विहीन स्थको लागी ३०० रुपैयाँ तोकिको छ ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply