घटना समाचार

लिदी पहिरो: २२जनाको शव फेला , ११ बेपत्ता

बिज्ञापन


भदौ ,४
सिन्धुपाल्चोक जुगल गाउपालिका वडा नम्बर लिदी लामागाउको पहिरोमा बेपता भएका ३९ मध्ये बिहीबार २८ जनाको शव भेटिएको छ । लिदीको १३ घरका बेपत्ता भएको ३९ जनाम्ध्ये २८ जनाको शव भेटिएको छ ।

बिज्ञापन


अहिलेसम्म फेला परेका सबै शवको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चैतारा सिन्धुपाल्चोकले बताएको थियो ।


यस्तैगरि पहिरोमा परी घाइते भएका २ जनामध्ये ४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन भने एक जनाको काठमाडौं सिभिल अस्पतालमा उपचार भइरहेको छ ।


गत साउन ३० गते वस्तीमाथिबाट आएको पहिरोले १३ घर पुर्ण रुपमा पुरेको र ३७ वटा घरमा क्षति पुयाएको छ ।

बिज्ञापन

Leave a Reply