राजनीति

स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने मन्त्रीपरिसको निर्णय

बिज्ञापन

काठमाडौ ;स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकै चरणमा हुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन अगाडि बढाएको प्रस्तावका आधारमा आयोग संग परामर्श पछी वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले नेपाल प्रेसलाई बताए । यस अघि स्थानीय तहको निर्वाचनको मिति तोक्न नसकेकोले गठबन्धन सरकारले विभिन्न आरोप खेपिरहेको थियो स्थानीय तहको निर्वाचनको मिति तोके संगै सबै पार्टी हरु चुनावी कसरतमा जुट्ने भएका छ्न।

बिज्ञापन
बिज्ञापन